BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//The Nepalese Society of Wellington - ECPv6.16.4//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://tnsw.co.nz
X-WR-CALDESC:Events for The Nepalese Society of Wellington
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:UTC
BEGIN:STANDARD
TZOFFSETFROM:+0000
TZOFFSETTO:+0000
TZNAME:UTC
DTSTART:20250101T000000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20260711T060000
DTEND;TZID=UTC:20260712T190000
DTSTAMP:20260622T202659
CREATED:20260622T092156Z
LAST-MODIFIED:20260622T093528Z
UID:4233-1783749600-1783882800@tnsw.co.nz
SUMMARY:अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६
DESCRIPTION:अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६ \nन्युजिल्याण्डभरिका ५ देखि १५ वर्ष उमेर समूहका नेपाली मूलका बालबालिका तथा युवाहरूलाई “अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६” मा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौँ। \nगैर आवासिय नेपाली सङ्घ\, न्युजिल्याण्ड (NRNA-NZ)\, द नेप्लिज सोसाइटी अफ वेलिङ्टन (TNSW)\, र नेपाली साहित्य समाज न्युजिल्याण्ड (NSS-NZ) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस वक्तृत्वकला प्रतियोगिताको उद्देश्य बालबालिका तथा युवापुस्तामा नेपाली भाषा\, साहित्य र संस्कृतिप्रति रुचि बढाउँदै यसको संरक्षण\, संवर्द्धन र प्रवर्द्धन गर्नु हो। यसले सहभागीहरूको वक्तृत्वकला\, आत्मविश्वास\, नेतृत्व तथा प्रस्तुतीकरण सीप विकास गर्दै सांस्कृतिक पहिचान र सामुदायिक सहभागितालाई सुदृढ बनाउन सहयोग पुर्‍याउँछ। \nकार्यक्रम विवरण\n📍 स्थान: Online (Zoom)\n📝 दर्ता गर्ने अन्तिम मिति: ४ जुलाई २०२६\n🎓 सहभागीहरूको अभिमुखीकरण: ५ जुलाई २०२६ (बेलुका ६:०० – ७:००)\n🎤 प्रतियोगिता मिति: ११ – १२ जुलाई २०२६ \nहामी सबै योग्य बालबालिका तथा युवाहरूलाई यस रोमाञ्चक कार्यक्रममा सहभागी भई आफ्नो सृजनशीलता\, आत्मविश्वास र संवाद क्षमता प्रस्तुत गर्न हार्दिक अनुरोध गर्दछौँ। \nदर्ता गर्न तलको लिंकमा क्लिक गर्नुहोस्:\nhttps://forms.gle/M6TupCp5yKtg54Du9 \n  \nप्रतियोगिताको पूर्ण विवरणका लागि संलग्न दस्तावेज पढ्नुहोस्। \n सहभागिताका लागि आह्वान
URL:https://tnsw.co.nz/event/online-speech-competition-2026/
LOCATION:Online (Zoom)
CATEGORIES:Events
ATTACH;FMTTYPE=image/jpeg:https://tnsw.co.nz/wp-content/uploads/2026/06/Online-Nepali-Speech-Competition-2026.jpg
END:VEVENT
END:VCALENDAR