Loading Events

« All Events

Cyber Safety & Digital Awareness Workshop

28 February @ 4:00 pm - 6:00 pm
Cyber Safety & Digital Awareness Workshop
In today’s connected world, staying safe online is just as important as staying safe in our homes and neighbourhoods. As a community, we rely on digital tools for communication, banking, learning, and staying in touch with loved ones in Nepal and around the world. This makes cyber safety a shared responsibility. With increasing threats on digital platforms, learning about digital issues and cyber security is a must.
The Nepalese Society of Wellington is partnering with New Zealand Police and organising a Cyber Safety & Digital Awareness Event. The details of the event:
🗓️ 28 February 2026
📍Johnsonville Community Center
⏱️ 4 PM Onwards
Who is this for?
For anyone who has presence in digital world. This program will be useful for anyone who uses mobile phones, the internet, social media, online banking, email, or any other digital platform.
आजको डिजिटल संसारमा अनलाइन सुरक्षित रहनु आफ्नै घर र छिमेकमा सुरक्षित रहनु जत्तिकै महत्वपूर्ण छ। समुदायको रूपमा हामी सञ्चार, बैंकिङ, अध्ययन र नेपाल तथा विश्वभर रहेका आफ्ना परिवारजन तथा साथीहरूसँग सम्पर्कमा रहन डिजिटल साधनहरूमा निर्भर छौँ। यसले साइबर सुरक्षालाई हाम्रो साझा जिम्मेवारी बनाउँछ। डिजिटल प्लेटफर्महरूमा बढ्दो जोखिमका कारण डिजिटल विषयहरू र साइबर सुरक्षाबारे जानकारी लिनु आजको आवश्यकता बनेको छ।
यसै सन्दर्भमा The Nepalese Society of Wellington and न्यूजिल्याण्ड प्रहरी ले Cyber Safety & Digital Awareness कार्यक्रम आयोजना गर्न लागेको छ।
कार्यक्रमको विवरण यस प्रकार छ:
🗓️ २८ फेबरुवरी २०२६
📍 जोनसन्भिल कम्युनिटी सेन्टर
⏱️ साँझ ४ बजेबाट सुरु
यो कार्यक्रम कसका लागि हो?
डिजिटल संसारमा कुनै न कुनै रूपमा सहभागी भएका सबैका लागि हो। मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन बैंकिङ, इमेल वा कुनै पनि डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोही र सबैका लागि यो कार्यक्रम उपयोगी हुनेछ।

 

Registration Form:



Details

  • Date: 28 February
  • Time:
    4:00 pm - 6:00 pm
  • Event Category:

Organizer

  • The Nepalese Society of Wellington

Venue