Latest Past Events

डुनोट-चिया मिटअप भाग २

Johnsonville Community Centre 3 Frankmoore Avenue, Johnsonville

डुनोट-चिया मिटअप भाग २ | Donut-Chiya Meetup Episode 2 Are you new to Wellington for study, work, or a new beginning? Join us for an informative and friendly afternoon where you can connect with the Nepalese community, gain practical insights, and build your network. 📅 Date: Sunday, 19 July 2026 🕟 Time: 4:30 PM – […]

Free

अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६

Online (Zoom)

अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६ न्युजिल्याण्डभरिका ५ देखि १५ वर्ष उमेर समूहका नेपालीभाषी बालबालिका तथा युवाहरूलाई “अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२६” मा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौँ। गैर आवासिय नेपाली सङ्घ, न्युजिल्याण्ड (NRNA-NZ), द नेप्लिज सोसाइटी अफ वेलिङ्टन (TNSW), र नेपाली साहित्य समाज न्युजिल्याण्ड (NSS-NZ) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस वक्तृत्वकला प्रतियोगिताको उद्देश्य बालबालिका तथा […]

Annual General Meeting 2026

Johnsonville Community Centre (Hall) 3 Frankmoore Avenue, Johnsonville

वेलिङ्टन नेपाली समाज (The Nepalese Society of Wellington) को कार्यसमिति आर्थिक वर्ष २०२५/२६ को वार्षिक साधारण सभा (Annual General Meeting) मा उपस्थित हुनका लागि सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछ । हाम्रो सामुदायिक संस्थाको विगत एक वर्षका गतिविधि तथा उपलब्धिहरूको समीक्षा गर्न, आर्थिक प्रतिवेदनमाथि विचार-विमर्श गर्न र संस्थाको आगामी दिशा तय गर्ने छलफलमा सहभागी हुनका लागि […]