Kids School Holiday Program 2025 – Junior Detective Trail/Mystery
हाम्रा नानि-बाबुहरुको आउँदो School Holiday को लागी हामिले Police Museum भ्रमणको आयोजना गर्दैछौं । यो भ्रमणले हाम्रा नानि-बाबुहरुलाई पुलिस सेवा र सो सँग जोडिएका कुराहरुलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गर्नेछ । 📅 कार्यक्रम विवरण: मिति: Saturday, 12 July 2025 समय: 11:00 AM - 12:30 PM स्थान: Royal New Zealand Police College, Papakowhai Road, Porirua, […]